‘आफूलाई जनताको बीचमा पाउँदा खुशी लाग्छ’

धनगढी । पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार धनगढीस्थित शिवपुरी धार्मिक स्थलमा पूजाअर्चना गरेका छन् । परिवारका सदस्यहरुका साथमा धनगढी उपमहानगरपालिका चार उत्तर बेहडीमा रहेको प्रसिद्ध धार्मिक स्थल शिवपुरी उत्तररामेश्वर धाममा पुगेर उनले पुजापाठ गरेका हुन । पूजापाठपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदै उनले जनताको विचमा आउन पाउदा खुसी मिलेको बताए । सो क्रममा … Continue reading ‘आफूलाई जनताको बीचमा पाउँदा खुशी लाग्छ’